बिहिबार, बैशाख २०, २०८१

उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौ जेठ २४,  सरकारले आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार उपत्यकाभित्रमात्र सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।