बिहिबार, बैशाख २०, २०८१

प्रहरीको केन्द्रीय प्रवक्तमा पोखरेल

काठमाडौ बैशाख ३०  , नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी तोकिएको छ
प्रहरी मुख्यालयले जनाएको छ ।
त्यस्तै मुख्यालयले केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक पोखरेललाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने समेत वारस् सूचनमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।