बिहिबार, बैशाख १३, २०८१

राजधानीका विभिन्न क्षेत्रमा प्रहरीकाछापा एक सय २५ जना पक्राउ

काठमाडौ बैशाख ३०,  महानगरीय प्रहरी परिसर काठमाडौँमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले कार्यभार सम्हाले लगत्तै राजधानीको विभिन्न भागमा हुने गरेको अनैतिक क्रियाकलाप अन्र्तगत यौन व्यवसाय हुने क्षेत्रमा छापा मारेको छ ।

प्रहरीको प्रस्तुत तडारुकतासंगै प्रहरीले काठमाडौँका नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गर्नुको अलावा बाटोमा बसेर महिलालाइ हैरानी गर्दै अनैतिक क्रियाकलाप गर्न खोज्ने समूह समेतलाइ पक्राउ गरेको  र यसरी   पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।