काठमाडौ चैत १, प्रेस काउन्सिल नेपालको वार्षिक समीक्षा बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियम र कानुन कुनैपनि प्रस्ताव नरोकिई यथाशीघ्र कार्यान्वयनमा लगिने बताउनुभएको छ । साथै त्यस अवसरमा काउन्सिललाइ उहाँले एक साताभित्र उपलब्धिमुलक कार्यक्रम बनाएर पठाउन आग्रह गर्नुभएको छ ।
त्यस्तै बैठकमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिललाई अझप्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताउँदै तयार भएका ऐन,विनियमावली,निर्देशिका यथाशीघ्र स्वीकृत हुनुपर्ने, आगामी बर्ष स्वर्ण जयन्तीवर्ष भएकाले भव्य रुपमा सम्पन्न गर्ने तयारी रहेको बताउँनु भएको छ । त्यस्तै काउन्सिलका मुख्यअधिकृत झविन्द्र भुसालले कार्यप्रगति प्रस्तुत गर्नुभएको उक्त बैठकमा काउन्सिलको भौतिक सम्पति,आर्थिक बर्ष २०७५।७६ को नीतिगत, कानुनीउपलब्धी, पछिल्लो दुई बर्षमा भएका महत्पूर्ण उपलब्धी, आगामी सोच तथा कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।
बैठकमा बोर्ड सदस्यहरुले प्रादेशिक रुपमा काउन्सिलको कार्यालय स्थापना गरी त्यहिँबाट अनुगमन गर्नुपर्ने,मन्त्रालयबाट रोकिएकाकाम यथाशीघ्र अघि बढाउनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममाबोर्ड सदस्य गोविन्दआचार्य, गोविन्द चौंलागाई, शुभेच्छाबिन्दु तुलाधर,संगीता खड्का, गोपाल बुढाथोकी,चेतनाथ धमला,इश्वरीप्रसाद ओझा, सदस्य–सचिव बालकृष्ण घिमिरे त्यस्तै काउन्सिलका सह–प्रशासकीय अधिकृत तथा सूचनाअधिकारी दीपक खनाल, प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछाने,आचारसंहिता अनुगमन (विद्युतीय) शाखाप्रमुख उप–प्रशासकीय रामशरण बोहरालगायतअन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । समीक्षा बैठकपश्चात साहित्यिक पत्रकारहरुको टोलिसँग भएको छलफलमा साहित्यिक पत्रकारिताका समस्यालाई मन्त्रालयले समाधान गर्न पहल गर्नुपर्ने अभिमत प्रस्तुत गरेको काउन्सिलले जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान