काठमाडौं फागुन १६, हेलिकप्टर दुर्घटनामा परी बहालवाला मन्त्रीलगायतको मृत्यु भएको शोकमा देश परेको छ । कुनै अप्रत्यासित दुर्घटना हुनसक्ने संकेत चर्चित ज्यो. दीपक सुवेदीले डेढदुई महिना अघि नै गरेको समाचार प्राप्त भएको छ । यसै क्रममा विभिन्न खालका सिद्ध भविष्यवाणी गर्न सफल भएका ज्यो. सुवेदी सुवेदीले बताउनु भएको कुरा यतिबेला घट्न पुगेको छ । त्यस्तै ज्यो सुवेदीले फागुनको दोस्रो हप्तामा केही ग्रहले स्थान परिवर्तन गर्दै गरेको आदि कुराको चर्चा गर्दै एयरपोर्ट वा निश्चित ठाऊँ नै भन्न मिल्दैन तर आकस्मिक अथवा अप्रत्यासित घटना दुर्घटना घट्नसक्ने बताउनु भएको थियो ।
Jउनीसँग गरेको संवादको सामाग्री विभिन्न अनलाइले प्रकाशन गरेका थिए, जसलाई सर्च गरी हेर्न र पढ्न सकिन्छ । सो भेट्मा ज्यो. सुवेदीले विभिन्न विषय वस्तुको चर्चा गर्दै अप्रत्यासित स्थिति सृजना वा घटनालाई ग्रहले स्पष्टरुपमा संकेत गरेको भन्दै दुर्घटनाको समेत संकेत गर्नु भएको कुरा यो समयमा स्मरण भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीलगायतको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाले दीपक गुरुको ‘एयरपोर्ट नै भन्ने हुन्न कुनैपनि ठाऊँमा कुनै पनि प्रकारको दुर्घटना घट्न सक्छ’ भन्नु भएको कुरालाई याद गराएको छ । समाजमा सबै ज्योतिषी फ्रड छैनन्, राम्रोसँग ज्योतिष विज्ञानको अध्ययन अनुसन्धान तथा अनुभव गरेका विज्ञ पनि छन् ।
हुनसक्ने घटना तथा दुर्घटनाको पूर्वानुमान गर्ने ज्योतिष विज्ञानको मार्गदर्शनलाई आत्मसात गरी यसको संरक्षण एवं वैज्ञानिक व्यवहारको लागि सम्बन्धित निकायले ध्यान दिई नागरिकलाई यसबाट हुने लाभ एवं जानकारीबाट सुसूचित गर्न जरुरी छ । ज्यो. सुवेदीले न्यूज २४, भक्तिदर्शन हुँदै हाल हेल्थ टेलिभिजनमा भविष्य निर्माण कार्यक्रम पनि चलाउनु हुन्छ । भनिन्छ राजा विरेन्द्रको मृत्युको भविष्यवाणी गर्नु भएका ज्यो. दीपक सुवेदीले पहिलो संविधानसभा र त्यतिबेलाको राजनीतिक संयन्त्रले कुनै पनि निकास नदिने लगायतका अनौठा भविष्यवाणी गर्ने गर्नुभएको थियो । जुन भविष्यवाणीहरु सिद्ध भएका थिए । उहाँले अरु पनि केही राष्ट्रिय केही भविष्यवाणी गर्नु भएको छ । ज्यो. सुवेदीले अप्रत्यासित दुर्घटनाको संभावना बताउँदै आउनु भएकबो छ, त्यसलाई कसले ध्यान दिने ? घटना घटिसकेपछि सबै पछुताउने गछौं तर पूर्वसावधानी तर्फ खासै वास्ता गर्दैनौं । उहाँका भविष्यवाणीको बारेमा संबन्धित पक्ष एवं निकायले ध्यान दिनु उचित होला कि !
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान