काठमाडौं फागुन १३, नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले साइबर कानून र यसले मिडियामा पार्ने प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रम लाइ सम्बोधन गर्दै यो वा त्यो वहानामा नागरिकका अधिकारलाइ संकुचन गर्ने नियोजित षडयन्त्रलाइ निष्प्रभावी बनाउँनु पर्ने बताउँनु भएको छ ।
त्यस्तै नेपाल प्रेस युनियनले आज आयोजना गरेको उक्त अन्र्तक्रियालाइ सम्बोधन गर्ने क्रममा नेता महतले जनताको अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र नेपाली प्रेसको अधिकारमाथिको प्रहार नेपाली काँग्रेसलाइ किमार्थ मान्य नहुँने जनाउ दिदै संसद्मा हालै दर्ता भएको सूचना प्रविधि सम्बन्धी विधेयकमा उल्लेख गरिएको केहि दफागत व्यवस्थाले स्वतन्त्रता र प्रेसको गरिमामाथि नै प्रहार गर्ने नियोजित मनशाय रहेकाले त्यस्ता व्यवस्था सच्याउन माग समेत गर्नु भएको छ । साथै उहाँले आम नागरिकले मुलुकको शान्ति सुरक्षा र जनचासोका विषयमा सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रकट गरेको विषयलाई निमयन गर्ने नाममा नियन्त्रण गर्न खोज्नु आफैमा दुराशयपूर्ण रहेको समेत बताउँनु भएको छ ।
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा सुरेश आचार्यले सूचना प्रविधि विधेयक मस्यौदाको व्यवस्था र यसले सञ्चार क्षेत्रमा पार्नसक्ने प्रभावका बारेमा र डेमोक्रेटिक लयर्स एशोसियशनका महासचिव अधिवक्ता लक्ष्मी दाहालले विद्युतीय कारोबार ऐनले सञ्चार क्षेत्रमा पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाललाई निमयन गर्ने कानूनले सञ्चारमाध्यमलाई नियमन गर्न नहुनेमा जोड दिनुभएको उक्त कार्यक्रममा यसनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले ,फ्रेडेरिक इबर्ट इस्टिफ्टुङका राष्ट्रिय संयोजक डा चन्द्रदेव भट्ट ,दि हिमालय टाईम्सका सम्पादक प्रकाश रिमाल ,प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा, महासङ्घका उपाध्यक्ष दिलीप थापामगर, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, युनियनका उपमहासचिव भीष्मराज ओझा लगायतले स्वतन्त्र प्रेसको अधिकारअन्तर्गत निर्वाध रुपमा समाचार सम्प्रेषण गर्ने अधिकारलाई कुनै पनि कानूनले बाधा पु¥याउन नसक्ने धारणा अभिव्यक्त गर्नु भएको थियो । त्यस्तै प्रस्तुत कार्यपत्रमा पत्रकार राधा चालिसे र पत्रकार यम विरहीले दुबै कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान