शनिबार, बैशाख ८, २०८१

रु १५ हजार घुस लिने नेविप्राका सुपभाजर श्रेष्ठविरुद्ध मुद्धा दायर

काठमाडौ फागुन १३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत्को क्षमता वृद्धि गरिदिने भन्दै सेवाग्राही संग घुस लिएको आरोपमा पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर महेन्द्र श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्त्मिा प्रयोग गरिरहेको विद्युत्को क्षमता वृद्धि गरिदिने भन्दै सुपरभाइजर श्रेष्ठले रु १५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको उल्लेख गर्दै दागर मसद्धामा श्रेष्ठसंग बिगो असुल गरी कैद सजायको माग गरेको उल्लेख गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।