काठमाडौ फागुन ८, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा मौलाउँदै गरेको यावत अराजकताका कारण प्रजातन्त्रको भविष्यनै संकटमा परेको बताउँनु भएको छ । यद्यपी प्रजातन्त्रको लागि काङ्गे्रसले कुनैपनि मुल्य चुकाउँन पछि नपर्ने बताउँदै काँग्रेस भएसम्म प्रजातन्त्र मास्छु भन्नेहरुको सपना कहिले पूरा नहुँने जनाउ समेत दिनु भएको छ ।
सभापति देउवाले आज वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको उद्घाटन गर्दै प्रस्तुत अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा उल्लेख गर्दै हाम्रा सहकर्मीले तत्कालीन समयमा प्रजातन्त्र प्राप्तिको लडाइ वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा गर्न नेपाली काङ्गे्रस सदैव तयार रहेको बताउँनु भएको छ ।
त्यस्तै उहाँले नेकपा नेतृत्वको वर्तमान सरकारले उद्योगधन्दाको विकास गर्न नचाहेको आरोप लगाउँदै सरकारी रवैयाका कारण चाहेर पनि उद्योगधन्दा फस्टाउन नसकेको बताउनुभएको छ । त्यस्तै मुलुकको समृद्धिको कुरा गर्ने सरकारले वीरगञ्जमा विदेशी लगानीकर्तालाइ आकर्षित लगानी गर्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकारले जोड दिनुपर्ने बताउनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समेत सङ्घीय सरकारले लगानीकर्तालाई आकर्षित गर्ने तथा लगानी गर्ने वतावरण बनाउन सके मुलुककाके समृद्धिको ढोका खोलिनेमा कुनै शंका नभएको जनाउ दिदै अहिले नीति निर्माता मुलुकको हितभन्दा निश्चित व्यक्तिको हिततर्फ केन्द्रीत भएको जिकिर गर्नु भएको छ ।
कार्यक्रममा पूर्वमन्त्री डा प्रकाशशरण महत सांसद प्रदीप गिरी, विनोदकुमार चौधरी तथा पूर्व सांसद तथा उद्योगपति अनिल रुगङ्टा लगायतले बोल्नु भएको थियो । रु एक अर्ब करोडको लगानीमा बनेको प्रस्तुत १० तले रहेको चारतारे होटलमा दुई हल, स्वीमिङग पुल, जिमखाना गरी ६० कोठा रहेको बताईएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान