काठमाडौ फागुन १, तत्कालीन माओवादी जनयुद्ध थालनी भएको २ दशकपछि १० वर्षे सशस्त्र द्वन्द्वलाई समेटेर ‘जनयुद्ध सङ्ग्रहालय’ स्थापना गरिने भएको छ । सांस्कृतिक सङ्ग्रहालय नेपालले तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र द्वन्द्वमा भएका गतिविधि समेटेर स्थापना गरिने सङ्ग्रहालयमा माओवादी जनयसद्धको शुभारम्भदेखि नेपाल सरकारसँग शान्ति सम्झौतासम्मका घटनाक्रमका ऐतिहासिक तस्बीर, दस्तावेज तथा जानकारी संग्रह गरिने सङ्ग्रहालयका अध्यक्ष एवक् संयोजक क्षितिज अरुण श्रेष्ठले बताएका छन ।
जनयुद्धले पारेका सकारात्मक प्रभावहरूलाई आम जनमानसले जानकारी गराउनुका सक्रिय कार्यकर्ताका साथै दिवगंत जनयौद्धाहरूको त्याग र बलिदानको उचित सम्मान सहित विश्वलाई आश्र्चयचकित तुल्याउन सफल जनयुद्धको अवतरण शान्ति सम्झौता र देशमा गणतन्त्रको सुत्रधारको रूपमा रहेको जनयुद्धको उल्लेखनिय भूमिका इतिहासलाई भावि पिढीहरूको सामु जिवन्त राख्न जनयुद्ध संग्रहालय लागि परको जनाउ दिदै अध्यक्ष श्रेष्ठले प्रस्तावित संग्राहलयको संरक्षकमा तात्कालिन जनयुद्धका सुप्रिमो कमाण्डर एवम् पूर्व प्रधानमन्त्री र हाल नेकपाका अध्यक्ष समेत रहनुभएका प्रचण्ड रहनु भएको जानकारी दिनु भएको छ । त्यसोत प्रचण्डपुत्र स्व प्रकाश दाहाल संग्रहालयर्का उपाध्यक्ष रहेको जानकारी दिनु भएको छ ।
रोल्पा वा चितवनमा स्थापनाको लक्ष्य राखेको यस संग्रहालयस“ग जनयुद्धका ५५०० तस्बिर, र २५० थान श्रव्य र श्रव्यदृश्य तथा केही पोशाक तथा दस्तावेजहरू संकलन भई सकेको जानकारी दिदै उहाँले करीब रु ७ करोडमा निर्माण गर्न थालिएको सङ्ग्रहालय आगामी वर्ष सञ्चालन गर्ने तयारी रहेको बताए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान