व्यक्ति केन्द्रीत निर्णयको वोलावाला,आयात औषधिको कारोवार निषेध गर्ने परिपञ्चलाइ सम्बोधन गर्न /गराउँन अनेकन चलखेल
बैठकको नितिगत सहमतिको पक्षलाइ विश्लेषण गर्ने हो भने प्रत्यक्षरुपमा बाघको छालामा स्यालको रजाइको स्थितीलाइ बढावा दिएको जिकिर
काठमाडौं माघ २ , आज बसेको औषधि परामर्श परिषदको १६ औ बैठकले ३० वटा विभिन्न रोग निवारणको लागि प्रयोग हुने औषधिको आयातमा पूर्णत प्रतिवन्द लगाउँने नितिगत सहमति कायम गरेको बुझिएको छ । यस अघि परिषदको पुस २२ गते सम्पन्न् १५ औ बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाली औषधि उत्पादकको संरक्षण संगै छिमेकी मुलकबाट हुँदै आएको औषधि आयातलाइ पनि असहज नहुँने गरि नितिगत निर्णय गर्न आवश्यक रहेको अभिव्यक्ति सहित औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वमा एक कार्यदल गठन गर्दै सुझाव सहितको प्रतिवेदन बुझाउँन कार्यादेश दिएका थिए ।
तर महानिर्देशक ढकालको संयोजकत्वमा गठित ५ सदस्यीय उक्त कार्यदलले तयार पारेको प्रतिवेदन प्रति कार्यदलकै सदस्यहरुवीच संयोजक ढकालले एकतर्फी रुपमा प्रतिवेदन तयार पारेको भन्दै कार्यलदलका सदस्यहरुवीच दोहरो अर्थ लाग्ने भाषाको प्रयोग गर्दै प्रतिवेदन तयार गरिएको जनाउ सहति सहमति बन्न नसकेको अवस्थाकावीच आज बसेको परिषदको १६ बैठकमा विभागका महानिर्देशक ढकालले प्रस्तुत गरेको उक्त प्रतिवेदनलाइ तालुकदार मन्त्रालयका मन्त्री उपेन्द्र यादवले सैद्धान्तिक सहमति दिने अभिव्यक्ति दिएको समाचार स्रोतले जनाएको छ ।
समाचार स्रोतका अनुसार इन्जेक्टेवल ड्रग लगायतका ६५ देखि ७० प्रतिशत औषधि विदेशबाट आयात हुने मुलुक नेपालमा भएका औषधिले धान्दै आएको हाम्रो मुलुकमा स्वदेशी उद्योगलाई प्रोत्साहन र मूल्य नियन्त्रणको नाममा एकतर्फी रुपमा आयातीत औषधिमाथि प्रतिवन्ध लगाउँने जडसूत्रको चिन्तमा रुमलिएका व्यक्ति विशेषको प्रभावमा विभागीय मन्त्री यादव समेत रुमलिएको दावी गर्दै अन्तत, आयात औषधिको कारोवारमा निषेध गर्ने परिपञ्चलाइ सम्बोधन गर्न गराउँन अनेकन चलखेल भएको र यसवीचमा प्रभाव र दवावको समेत ठूलै भूमिका रहेको बताउँदै समाचार स्रोतले एकाध उद्योगको नाफा नोक्सान त्यस्तै सरोकारवाला निकायमा बस्ने व्यक्ति विशेषको लाभ हानीलाइ मात्र दृष्टिगत गर्दै भएको आजको आजको बैठकको नितिगत सहमतिको पक्षलाइ विश्लेषण गर्ने हो भने त्यसले प्रत्यक्षरुपमा बाघको छालामा स्यालको रजाइको स्थितीलाइ बढावा दिएको जिकिर गरेका छन ।
प्रस्तुत निर्णयसंगै छिमेकी मुलुक भारत लगायत अन्य मुलकबाट आयात भइरहेका सामान्य देखि गम्भीर प्रकृतिका रोग निवारणको लागि प्रयोग हुँने ३० प्रकारका औषधिको आयातमा रोक लाग्नुको अलावा मुलुकको औषधि जगतमा नितिगत भन्दा पनि व्यक्ति रिझाउँने प्रवृतिका निर्णय ले प्रहय पाएको र यस्तो प्रवृतिले यस क्षेत्रमा विद्यमान अनेकन समस्या संगै थप वेथिती सिर्जना गर्ने दावी गरेका छन । त्यस्तै स्वदेशी उद्योगलाई उत्थान गर्ने सवाल आफैमा निर्वादरुपमा गर्वको विषय भएको जिकिर गर्दैगर्दाको अवस्थामा प्रतिस्प्रर्धि बजारको मुल्य मान्यता विपरित एवम् जनताको छनौटका अधिकार माथि प्रहार गर्दै एकाध कम्पनी र त्यस कम्पनीको मोलोपलीको वातावरण बनाउँन गरेको कुनैपनि निर्णयले जनताको मनोवललाइ किमार्थ उच्च बनाउन् नसक्ने बताएका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान