मिस कोच मेघालयको ताज हालोलिनलाई
बिर्तामोड असोज २२, नेपाल, भारत र बंगलादेशका कोच समुदायका युवतीहरूको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजित मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयमा भएको अडिसनमा १० जना प्रतियोगी छनौट भएका छन् । झापा मिडिया हाउसको आयोजनामा हुन गइरहेको प्रस्तुत प्रतियोगिताका लागि भएको अडिसनमा सहभागी १७ जना प्रतियोगीमध्ये १० जना प्रतियोगीहरु क्तमस अनामिना सिम्चाङ, रुबिता कोच, पिंकी कोच, मोनिसा कोच, हारोलिन कोच सदाप, चन्दना कोच, बुलबुली कोच, कृति कोच, पार्वती कोच, सागोरिका कोच रहेका छन् ।
अडिसन कार्यक्रमका प्रमुख आतिथी निपेन्द्र कोचले कोच समुदायको संस्कृतिको संरक्षणमा प्रस्तुत कार्यक्रम कोशेढुंगा हुने बताउँदै उनले नेपाल, भारत, बंगलादेश लगायतका स्थानमा रहेका कोच समुदायहरुको भाषा, संस्कृतिको संरक्षण गर्न सबै जुट्नुपर्ने बताए । मेघालय कोच समुदायको उद्गम स्थल रहेको बताएका छन ।
त्यस्तै मेघालयको कोच संस्कृति झल्कने पहिरन र गरगहनामा सजिएर प्रतियोगीहरुले आफ्नो कला प्रस्तुत गरेको कार्यक्रममा झापा मिडिया हाउसका म्यानेजिङ डाइरेक्टर अभय राजवंशी, सिइओ योगेश राजवंशी, कोच राजवंशी सांस्कृतिक संग्रहालय तथा पर्यटन प्रबद्र्धन केन्द्र कनकाई–९ का केन्द्रीय उपाध्यक्ष धर्मलाल राजवंशी, आदिवासी जनजाति महासंघकी केन्द्रीय सचिव सुकमति राजवंशी, कोचिला महिला फ्रन्टकी केन्द्रीय सदस्य पार्वती राजवंशी, पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, मिस कोच इन्टरनेशनलकी मेकअप कोअर्डिनेटर नविना राजवंशी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा मेघालयबाट शुरु भएको मिस कोच इन्टरनेशनलको अडिसन बंगलादेश, आसामको कोक्राझार, गुहाटी, शिलगढी, विहारसहित नेपालको बिर्तामोड, विराटनगर, इटहरी, काठमाडौंमा अडिसन गरेर प्रतियोगीहरूको छनौट गरिने आयोजक संस्थाले जनाएको छ । साथै अडिसन पछि विभिन्न छनौट भएका प्रतियोगीहरुलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने र उनीहरुबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गराइने जानकारी दिदै झापा मिडिया हाउसका सीइओ योगेश राजवंशीले मिस कोच मेघालयको ताज हालोलिन कोचले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जितेको जानकारी दिनु भएको छ । त्यस्तै प्रतियोगिताको फस्ट रनर अप कृति कोच भइन् भने सेकेण्ड रनर अप सगोरिका कोच घोषित भइन् । विजेता प्रतियोगीहरुलाई पुरस्कार समेत प्रदान गरिएको बताए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान