बिहिबार, बैशाख २०, २०८१

पिडानका अध्यक्ष बास्कोटालाइ मातृ शोक

काठमाडौं चैत ५,   नेपाल औषधी थोक ब्यबसायी संघका केद्रीय अध्यक्ष शिबराज बास्कोटालाइ मातृ शोक परेको छ । अध्यक्ष वास्कोटाको आमा रेशमकुमारी वास्कोटाको ७४ वर्षका उमेरमा आज असामयिक निधन भएको हो।

अध्यक्ष वास्कोटालाइ परेको मातृ शोकको यस दुःखको घडीमा यस  http://www.kantipurhotline.com को तर्फबाट अध्यक्ष वास्कोटा सहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना  गदैछौं । स्वर्गीय बास्कोटाको आजै धाडिङ केवलपुरमा विधिवत अन्तेष्टि गरिने भएको छ । उहाँका तीन छोरा र २ छोरी रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।