बुधबार, बैशाख १९, २०८१

असन चोकमा खट जुधाएसंगै पाहाँचह्रे पर्व सम्पन्न(फोटो फिचर)

काठमाडौं चैत ४,  काठमाडौंमा नेवार समुदायले मनाउँने एक ऐतिहासिक पाहाँचह्रे पर्व शक्तिपीठबाट निकालिएका देवीदेवताको खटजात्रा बाजागाजासहित हर्षोल्लासपूर्वक आज असन चोकमा खट जुधाएसंगै सम्पन्न भएको छ ।  ३ दिनसम्म मनाइने प्रस्तुत पर्व पहिलो दिनबाट पाहुनालाई स्वागत सत्कार गरी यो पर्व सुरु गरिन्छ भने त्यस्तै यसैदिनदेखि विभिन्न शक्तिपीठका देवीदेवतालाई खटमा राखी जात्रा आरम्भ गर्ने गरिन्छ ।

यसक्रममा शक्तिपीठबाट निकालिएका देवीदेवता स्वेतकाली लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमाको खटजात्रा गर्ने गरिन्छ । यसवीचमा त्यस्तै पर्वको दोस्रो दिन टुँडीखेलमा घोडेजात्रा गर्ने गरिन्छ भने टोलटोलमा २ वर्षसम्मका बालबालिकालाई मरःजा अर्थात् शुद्ध भात खुवाइने प्रचलन रहिआएको छ । साथै कामपा वडा न १९ स्थित कंकेश्वरी मन्दिर परिसरमा पाहाँचर्‍हे लिङगो समेत उठाइन्छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728