काठमाडौ चैत्र २, प्रधानमन्त्री केपी ओलीले आज आफु नेतृत्वको मन्त्रिमण्डल दोस्रो पटकविस्तार गरेका छन् । प्रम ओलीले आज ११ जना मन्त्री र चार राज्यमन्त्री सहित सरकार विस्तार गरेको हो । आज विस्तार गरिएको मन्त्रीपरिषदमा एमालेबाट प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, रवीन्द्र अधिकारीलाई पर्यटन, शेरबहादुर तामाङलाई कानून तथा संसदीय मामिला मन्त्री त्यस्तै, रघुवीर महासेठ भौतिक योजना तथा पूर्वाधार मन्त्रीर जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका छन । त्यस्तै गोकलु बास्कोटालाई सञ्चार राज्यमन्त्री र पद्मा अर्याललाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।
त्यस्तै माओवादीबाट गिरिराजमणी पोखरेल शिक्षा, वर्षमान पुन उर्जा मन्त्री बनेका छन्। माओवादीबाट शक्ति बस्नेत वन मन्त्री , बिना मगर खानेपानी र चक्रपाणी खनाल ‘बलदेव’ कृषि तथा सहकारी मन्त्री बनेका छन्। माओवादीले रामकुमारी चौधरीलाई कृषि राज्यमन्त्री बनाएको छ।
गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले सोही दिन लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री बनाएका थिए। त्यसको केही दिन पछि फागुन १४ गते ओलीले सरकारमा एमालेका दुई र माओवादी केन्द्रका दुई मन्त्री थप गरेका थिए।
यसअघि इश्वर पोखरेललाई रक्षा, युवराज खतिवडालाई अर्थ मन्त्री बनाएका थिए। त्यस्तै माओवादीको तर्फबाट रामबहादुर थापा बादललाई गृह र मातृका यादवलाई उद्योग मन्त्रीको जिम्मेवारी दिईएको छ ।
यसैवीच दोस्रो पटक विस्तारित ओली नेतृत्वको मपका सदस्यहरुले आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष कार्यक्रमकावीच नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
मन्त्रिपरिषदको कार्यविभाजन
क्र.सं नामथर पद कार्यविभाजन
१. केपी शर्मा ओली प्रधानमन्त्री सहरी विकास र स्वास्थ्य तथा जनसंख्या
२. ईश्वर पोखरेल मन्त्री रक्षा
३. रामबहादुर थापा मन्त्री गृह
४. प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र
५. वर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
६. गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
७. मातृकाप्रसाद यादव मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
८. रघुवीर महासेठ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
९. गोकर्णराज विष्ट मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१०. शक्तिबहादुर बस्नेत मन्त्री वन तथा वातावरण
११. लालबाबु पण्डित मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन
१२. थममाया थापा मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१३. डा. युवराज खतिवडा मन्त्री अर्थ
१४. जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद
१५. रवीन्द्रप्रसाद अधिकारी मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१६. शेरबहादुर तामाङ मन्त्री कानुन, न्याय तथा संसदीय मामिला
१७. चक्रपाणि खनाल मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी
१८. वीना मगर मन्त्री खानेपानी
राज्यमन्त्री
१. पद्माकुमारी अर्याल राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या
२. गोकुलप्रसाद बाँस्कोटा राज्यमन्त्री सन्चार तथा सूचना प्रविधि
३. धनबहादुर बुढा राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
४. रामकुमारी चौधरी राज्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान