काठमाडौं फागुन १४, सूर्योदय टेलिभिजनको आयोजनामा आइतबारदेखि एक्स्पर्ट सूर्योदय क्वीज सिजन टु सुरु भएको छ । क्वीजको एक कार्यक्रमका बीच सूर्योदय टेजिभिलनका अध्यक्ष मनोज उप्रेतीले उद्घाटन गर्दै क्वीज कार्यक्रम विद्यार्थीको करियरका लागि महत्वपूर्ण प्लेटफर्म हुने बताउँनु भएको छ । मोफसलकै ठुलो राशीको हाजिरीजवाफ प्रतियोगिताको रुपमा रहेको प्रस्तुत प्रतियोगिता सिजन वन कै निरन्तरताका रुपमा यस बर्ष पनि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक देवी गौतमले बताउनु भयो ।
त्यस्तै कार्यव्रmमलाई निरन्तरता दिइने र अझ व्यापक बनाउँदै लगिने कार्यक्रमको मुख्य प्रायोजक संस्था एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसका व्यवस्थापक कृष्ण खतिवडाले बताउनु भयो । प्रतियोगितामा प्रदेश एकका विभिन्न विद्यालय तथा क्याम्पसबाट ४२ टिम सहभागि रहेका छन् । सहभागि टिममध्ये विजेता टिमले ५० हजार नगद र प्रमाण पत्र पाउँने छन् । आइतवारबाट लीग राउण्ड सुरु भएका छ ।
यस चरणबाट विजेताले सेमी फाइनलमा प्रवेश गर्ने छन् । लीग चरणको छनौट कार्यक्रम लाई फागुन २० गतेदेखि सूर्योदय टलिभिजनबाट प्रसारण गरिने कार्यक्रम संयोजक गौतमले बताउनु भएको छ । उद्घाटन कार्यक्रमका अवसरमा साहित्यकार पुन्यप्रसाद खरेल, पत्रकार महासघ झापाका सचिव सन्तोष आचार्य, सूर्योदय टेलिभिजनका प्रशासन प्रमुख याम विमली, कार्यव्रmम निर्देशक दिपेन भेटवाल लगायतले शुभकामना दिनु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान