बुधबार, बैशाख १९, २०८१

गुठी विधेयक विरुद्धको आन्दोलनको स्मरणमा दिप प्रज्वलन

अनुप प्रधान
काठमाडौं असार ४, सरकारले एकवर्ष अघि चौतर्फी दबाबसहितको मिनि जन आन्दोलनका कारण गुठी विधेयक फिर्ता लिएको स्रमणमा विहिवार राष्टिय पहिचान संयुक्त सघर्ष समितिको आव्हानमा राजधानीको माइतीघर मण्डलमा गुठियार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् लगायतको उपस्थितीमा गरिएको चेतना एकता अनि खवरदारीको एक वर्ष अभियान अन्र्तगत   दिप प्रज्वलन  गर्दै ।

 

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु