काठमाडौं बैशाख ३०, विश्वव्यापी कोभिड १९- को बढ्दो जोखिको अवस्था संगै जारी लकडाउनका कारण समाजमा रहेका अति विपन्न दैनिक ज्याला मजदुरी गर्ने तथा अपांगता भएका व्यक्ति, गर्भवती महिला, आमाबाबु गुमाएका टुहुरा बालबालिका असहाय संगै काठमाडौं महानगर अन्र्तगत विभिन्न वडाका स्थानीय वडाबासी समेत प्रभावित भइरहेको पक्षप्रति जो कोहि पनि जानकार नै छ ।
गत चैत ११ देखि आगामी जेठ ५ गते सम्का लागि देशव्यापी आह्वान गरिएको बन्दाबन्दीले मुलुकको सबै क्षेत्र ठप्प छ । यसवीचमा लकडाउनका कारणले प्रभावित नागरिकलाइ सरकारले स्थानीय निकाय मार्फत सहजीकरण गर्दै राहत उपलब्ध गराउदै आएको राहत र रहत वितरणको लागि अख्तियार गरिएको मापदन्ड अव्यवाहारिक भएको समाचार यसअघि नै हामीले सार्वजनिक पनि गरिसकेका छौं ।
तर आज भने यी यस्ता विषय भन्दा पृथक समाचार सामाग्री हाम्रा आदरणीय पाठक वर्गमाझ प्रस्तुत गर्ने जमर्को गरेका छौ । जुन समाचार सामाग्रीले एकातर्फ स्थानीय निकाय र यहाँ कार्यरत जिम्मेवार भनिएका अधिकारीहरुको व्यवाहर र रवाफिलो शैलीलाइ प्रतिविम्वित गरेको छ ।
कोभिड जोखिमका कारण जारी बन्दाबन्दीको कारण आज के खाने भोली के खाने भन्ने चिन्ता सहितको स्थानीय सरकार मार्फत वितरित ८ देखि १० केजी चामलको पोका लिनका लागि भाग दौडमा रुमलिदै महानगरका स्थानीय र दैनिक रोजगारी गरि खाने वर्ग अलमलिएको समयमा स्थानीय सरकार अन्र्तगत काठमाडौं महानगरका जिम्मेवार अधिकारीहरु भने लकडाउन स्पेसल भन्दै महङ्गगा मदिराका वोटल सहित जशन मनाउदै गरेको तस्वीर सामाजीक सञ्जालमा भेटिएको छ ।मुलकको विषम अवस्थामा महानगरका जिम्मेवार अधिकारीको यस्तो रवाफिलो शैलीका कारण जनजनले प्रश्न गर्न थालेका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान