बुधबार, बैशाख १२, २०८१

एकै दिन थपिए ५७ कोरोना संक्रमित, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं बैशाख ३०, नेपालमा एकै दिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ३९, कपिलवस्तुमा ८ रुपन्देहीमा ९ र बारामा ९ गरी एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित सवै चिकित्सकाके निगरानीमा रहेको उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।