काठमाडौं बैशाख २० , कोभिड- १९ को संक्रमण फैलिन नदिन भारत सरकारले जारी लकडानलाइ थप दुइ साताको लागि थप गरेको छ । यसअघि भारत सरकारले शुरुमा २५ मार्च देखि १४ अप्रिलसम्म २१ दिनको देशव्यापी लकडाउन घोषणा गरेका थिए । , त्यसपछि १५ अप्रिलबाट ३ मेसम्म १९ दिनको लागि थप जारी गरिएको लकडाउन घोषणालाइ पुन ४ मे देखि लागू हुने गरी १७ मे सम्म १४ दिनको लकडाउन जारी राख्ने घोषणा गरेको हो ।
तर जारी लकडाउनका वीच भारत सरकारले कोभिड संक्रमणको क्षेत्र पहिचान गर्दै रेड जोन घोषित क्षेत्रमा कुनै किसिमको सुविधा र छुट नदिने र ओरेन्ज र ग्रीन जोनको रुपमा पहचान गरिएको क्षेत्रमा भने लकडाउनलाइ केहि खुकुलो बनाउने निति अख्तियार गरेको छ । थपिएको लकडाउनमा पनि रेल र बस स्कुल, कलेज भने पूर्ण बन्द राख्ने भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार उच्चस्तरीय बैठकको निर्णय अनुरुप ग्रीन ओरेन्ज जोनमा ईकमर्सलाई अनुमति दिइएको छ। यी जोनमा अत्यावश्यकबाहेकका सामान पनि आपूर्ति गर्न छुट दिइएको छ। यसका साथै ग्रीन जोनमा ५०औ प्रतिशत कर्मचारी राखेर बस चलाउने अनुमति दिइएको छ। ग्रीन जोनका बस डिपोमा ५० प्रतिशत मात्रै कर्मचारीले काम पाउने सर्कुलर जारी गरिएको छ । भारतमा अहिलेसम्म ३५ हजार ४३ जनालाई कोरोना देखिएको छ। जसमा ११ सय ५४ जनाले ज्यान नै गुमाइसकेका छन्। निको हुनेको संख्या ९ हजार ६८ रहेको छ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान