काठमाडौ चैत १६, काठमाडौं महानगरपालिका वडा न .१९ ले विश्वव्यापी महामारीको प्रारुपमा फैलिएको कोभिड-१९ संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण वडा क्षेत्रमा बसोवास गर्ने कुनै नागरिक वा वडावासीलाइ कुनै समस्या भए तत्काल वडा समितिका जिम्मेवार प्रतिनिधिलाइ सम्पर्क गर्न आव्हान गर्नु भएको छ ।
वडा न . १९का वडाध्यक्ष शशिलाल श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्न अन्र्तगत जारी लकडाउन आदेश कुनै रहका नभइ विषम परिस्थितीको न्यूनिकरणका एवम नागरिककोे सुस्वास्थ्यको लागि मात्र भएको बताउँदै यसको पालना गर्नु नागरिकको दायित्व भएको बताउँनु भएको छ ।
मानवीय भावना, समर्पण र साहस नै आजको विश्वव्यापी महामारीबाट बाहिर निस्कने मुख्य मार्ग भएकाले लकडाउनको यस विषम अवस्थामा अत्याआवश्यक खाधान्न लागयत दैनिक उपभोग्य सामाग्री खरिदको लागि बजारमा जाँदा पनि मास्क लगाउँदै १-१ मिटरको सामाजीक दुरी कायम गर्दै सामाग्री खरिद गर्न समेत अपिल गर्नु भएको छ ।
साथै यसवीचमा वडा भित्र बसोवास गर्ने तर रोजगार विहिन भइ दैनिक गुजारा गर्न समेत असहज अवस्था भएका नागरिक वा वडावासीले वडाका जनप्रतिनिधीलाइ सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ । साथै यसवीचमा स्थायी वा अस्थायी रुपमा विदेशबाट फर्केका कुनै नागरिक यस वडा समितिमा बसोवास गर्नु भएको छ भने तत्काल वडा समितिमा सम्पर्क गर्नहुन समेत आग्रह गर्नु भएको छ ।
सम्पर्कका लागि वडा समितिको टेलिफोन न .०१४२५७९७९
शशिलालश्रेष्ठ (वडाध्यक्ष) – ९८५१२७९९१९
चन्द्रमान डंगोल (वडा सदस्य ) ९८५१० ६८५५५
रेणु कमल शाही (महिला सदस्य) ९८४०१७७८४२
मधुसुदन प्रधान (वडा सदस्य) ९८४१२५४६९५
रञ्जिता परियार (महिला वडा सदस्य) ९८४१६४७७१५
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान