मङ्लबार, चैत्र ६, २०८०

प्रवक्ता शर्माले भने – सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग होइन

काठमाडौ चैत १६, नेपाली कांग्रेसले सहमतिको सरकार बन्नुपर्ने आफूहरूको माग नरहेको स्पस्ट पारेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा सहमतिको सरकार बन्नुपर्ने माग पार्टीको नरहेको र यसबारे कुनै छलफल पनि नभएको बताएका छन्। केही दिनअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले संकटका बेला दुनियाँमा सहमतिको सरकार बनाउने प्रचलन पनि रहेको बताएसंगै कांग्रेसको आधिकारिक धारणा के हो भन्ने प्रश्न पार्टीभित्र र बाहिर विभिन्न अड्कलबाजी चलेको थियो ।

प्रवक्ता शर्माले आज ट्वीट गर्दै संकटको घडिमा सरकारलाई सघाउनु सवै दलको दायित्व भएको    जिकिर गर्दै  To;dflyklg   प्रतिपक्षीदलको नाताले सरकारलाई सघाउनु, सुझाव र दवाव दिनु स्वभाविक भएको बताउदै आफ्नो  ट्वीटमा सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग छैन र यसबारे कुनै छलफल समेत भएको छैन l संकटमा सरकारलाई सघाउनु,सुझाव र दबाब दिनु हाम्रो कर्तव्य हो l #सरकारमा_संगै_नभएर_पनि_संगै_लड्न_सकिन्छ ! नेपाली कांग्रेसको आधिकारिक धारणा ! यहि भएको  उल्लेख गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829