काठमाडौं फागुन ३० , जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणाली प्रभावका कारण आज काठमाडौं उपत्यकासहित देशभरको मौसममा बदलीसंगै देशभर पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार बिहीबार पश्चिम नेपाल हुँदै नेपाल पसेसंगै उक्त प्रणालीले पश्चिम नेपालमा वर्षा गराएको छ भने काठमाडौं उपत्यकासहित देशभर बदली हुनुका साथै फाट्टफुट्ट पानी पर्ने संभावना रहेको जनाउँदै यसवीचमा हावाहुरी, वर्षा र चट्याङ पर्ने सम्भावना समेत रहेको जनाएको छ ।
त्यस्तै यहि प्रवृति शनिवार पनि जारी रहने जनाउँदै महाशाखाले शनिबार पनि मौमस बदली भई पानी पर्नेछ । यसवीचमा मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिको मौसम सम्बन्धी पूर्वानुमान तालिका जारी गर्दै फागुन ३० गते दिउँसोः देशभर सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भू–भागका केही स्थानमा र पूर्वी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना औल्याएको छ ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी भू–भागलगायत मध्यका धेरै स्थानमा र पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना औल्याएको छ ।
चैत्र ०१ गते दिउँसोः देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । रातीः देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशका पश्चिमी भू–भागका थोरै स्थानमा तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना छ ।
चैत्र ०२ गते दिउँसोः देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना छ । रातीः देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको मध्य तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना औल्याउँदै आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श अन्र्तगत पश्चिमी भू–भागलगायत मध्यका धेरै स्थानमा र पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान