सोमवार, बैशाख २४, २०८१

आइतवार सार्वजनिक विदा

काठमाडौ कार्तिक १५,  छठ पर्वको अवसरमा २ न प्रदेश सरकारले आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । एको छ । छठ पर्वको उदाउँदो सूर्यलाइ अर्घ दिने दिन कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको हो ।

छठ पर्वको महिमा महत्वलाइ आत्मासात गर्दै दुबै दिन विदा दिनुपर्ने निष्कर्ष सहित प्रदेश सरकारले यस किसिमको निर्णय गरेको  विज्ञप्तिमा उल्लेख गरिएको छ । यस वर्षको छठ शनिवार र आईतवार परेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।