बिहिबार, बैशाख २०, २०८१

मन्त्रीपरिषदको बैठक: वैशाख २५ गतेसम्म लकडाउन थप गर्ने निर्णय

काठमाडौं बैशाख १४ , आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले कोभिड १९ संक्रमणको जोखिम रोकथामको लागि जारी गरेको लकडाउन आगामी बैशाख २५ गतेसम्म् थप गरेको छ ।  मन्त्रिपरिषदको बैठकले गत चैत ११ गतेदेखि जारी लकडाउन बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन पहिला दुई पटक एक एक हप्ता र त्यसपछि १५ दिन थप गरिएको थियो। तेस्रो चोटी थपिएको लकडाउनको अवधि बैशाख १५ गते सोमवार समाप्त हुँदै गर्दा थप १० दिन थप गर्दै आगामी बैशाख २५ गते सम्मका लागि समयसिमा थप गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031