बुधबार, बैशाख १९, २०८१

आज विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदै

काठमाडौ असोज ३ , आज असोज ३ अर्थात् संविधान दिवस । संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ असोज ३ गते आजकै दिन जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।

सरकारले संविधान जारी भएको ४ वर्ष पुगेको अवसरमा संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी  ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले  आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ भने संविधान दिवस मुलुकभर शुक्रवार हर्षोल्लासका साथ मनाइँदैछ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवम् सञ्चारकर्मीको उपस्थिती रहेको थियो । दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031