आइतवार, बैशाख २३, २०८१

पूर्वराजा शाहद्वारा शक्तिपीठमा पूजार्चना

 काठमाडौ कार्तिक १, पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार वडा दशै अन्र्तगत महाअष्टमीको अवसरमा काठमाडौ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना सहित दर्शन गर्नुभएको छ ।

त्यसक्रममा उहाँले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवतीको आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण गर्नुभएको थियो ।
तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।