बिहिबार, बैशाख २०, २०८१

महासंघको कावा अध्यक्षको जिम्मेवारी चौरडियालाइ

 काठमाडौं भाद्र ४,  विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८६ वर्षका उमेरमा गत साउन ६ गते निधन भएपश्चात महासंघको कामकारवाहीलाइ निरन्तरता दिन महासंघका उपाध्यक्ष प्रमोद कुमार चौरडियालाइ कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको छ ।

महासंघको गत साउन २१ गने बसेको कार्य सम्पादन समितिको बैठक तथा महासंघ अन्तर्राष्ट्रियका उपाध्यक्ष एवम् भारत उत्तर प्रदेश सरकारका मुख्यमन्त्री तथा भारत इकाइका प्रमुख समेत रहेका गोरक्ष पिठाधिश्वर महन्त योगी महन्त आदित्यनाथ महाराजको उपस्थितीमा लखनउमा भएको बैठकले महासंघको विधानत व्यवस्था अअनुरुप दफा ११ को २ अनुरुप प्रस्तुत निर्णय भएको महासंघकी महासचिव अस्मिता भण्डारीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।