बुधबार, बैशाख १९, २०८१

प्रम ओलीद्दारा पाँच भाषा ट्वीट गर्दै भने- समृद्ध नेपाल निर्माण प्रति प्रतिवद्ध छु

 काठमाडौ भाद्र ३ ,  प्रधानमन्त्री केपी ओलीले आफु नेतृत्वको सरकारले मुलुकमा क्रमस सुशासन र विकासको आधारशिलाको रोडम्याप तयार गर्दै आएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज आफ्नो ट्वीट्र एकाउण्टमा पाँच फरकफरक भाषाबाट ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाममा देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने दृढता व्यक्त गर्नुभएको हो ।

प्रम ओलीले नेपाली, अङ्गे्रजी, नेवारी, मैथिली र भोजपुरी भाषामा ट्विट गर्दै मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको जिकिर गर्नु भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु