शनिबार, बैशाख २२, २०८१

थाइल्यान्ड,म्यानमाका राष्ट्रपति र भारतीय प्रम मोदी शुक्रबार साँझ स्वदेश फिर्ता

 काठमाडौ भाद्र १५ , बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी भएर थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा , म्यानमारका राष्ट्रपति विन मिन्त र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।

उहाँहरुलाइ क्रमस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल ,गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिदाइ गनुभएको थियो ।