बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपतिद्दारा ३ विधेयक प्रमाणीकरण

 काठमाडौ असार २० राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको बैठकबाट पारित भई पेश भउको ३ विधेयकको प्रमाणीकरण गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको विधेयकमा क्रमस राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५, संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्दारा जारी विज्ञप्तिम  उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु