बिहिबार, बैशाख २०, २०८१

फ्रान्स र बेल्जियम विश्वकपको अन्तिम चारमा

आज इङ्ल्यान्ड र स्विडेन र क्रोएसिया र रुसवीच आमने-सामने हुने

काठमाडौ असार २३,    विश्वकप अन्र्तगत  भएको  पहिलो क्वाटरफाईनल खेलमा उरुग्वेलाई २९० ले हराउँदै फ्रान्स रुसमा जारी विश्वकपको सेमिफाईनलमा खेलको ४० औं मिनेटमा फ्रान्सले अग्रता लियो । एन्टोनियो ग्रेजम्यानको फ्रि किक प्रहारमा राफेल भारानेको    हेड गोल  त्यस्तै    दोस्रो हाफको ६२ औ मिनेटमा एन्टोनियो ग्रेजम्यानले डि एरिया बाहिरबाट गरेको  दोस्रो गोलसंगै    सन् १९९८ को विश्वकप विजेता फ्रान्सले सेमिफाइनलमा प्रवेस गरेको  हो  ।

यसैवीच  गएराती भएको  अर्को खेलमा   पाँच पटकको विश्व च्याम्पियन भइसकेका   ब्राजिल लाई   बेल्जियम पराजित गर्दै  विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले २९१ गोलअन्तरमा ब्राजिलमाथि विजय प्राप्त गरेसंगै क्वाटरफाईनलबाटै घर फर्किनु परेको  हो   ।   ब्राजिलको हारसँगै रुसमा जारी विश्वकप फुटबलमा अब दुई वटामात्रै पूर्व विजेता टोली बाँकी रहेका छन् ।

त्यस्तै  आज रुसमा जारी विश्वकप फुटबलमा  अन्र्तगत  हुने  दुई वटा क्वाटरफाईनल खेलान   पौने ८ वजे इङ्ल्यान्ड र स्विडेनवीचको  खेल हुनेछ भने   आजै राति पौने १२ बजे  क्रोएसिया र रुसवीच हने भएको  छ । आयोजक रुस विश्वकपको क्वाटरफाइनलमा पुगेको यो पहिलो अवसर हो । क्रोएसिया भने दोस्रो पटक क्वाटरफाइनलमा पुगेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।