आइतवार, बैशाख २३, २०८१

पश्चिमी बायुको प्रभाव: आज राजधानीमा दिनभरजसो नै झरी वर्षिने

काठमाडौ माघ १०,  पश्चिमी बायुको प्रभावले बुधबार विहानैदेखि देशभर मौसम बदली भएको छ भने काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभागका अनुसार अफगानिस्तान, पाकिस्तान, भारत हुँदै पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको आज राजधानीमा दिनभरजसो नै झरी वर्षीने जनाउँदै उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मध्यमखालको हिमपात हुनसक्ने सम्भावना पनि जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।