भक्तपुर असार १४ , इपिएस कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई मार्गनिर्देशन तथा बधाइ कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर रफत सञ्चार क्लवमा आयोजित मार्गनिर्देशन कार्यक्रममा अल्फा कोरियन तथा जापानिज भाषा स्कुलले इपिएस कोरियन भाषामा उत्तीर्ण हुन सफल विद्यार्थीलाई मार्ग निर्देशन तथा बधाइ कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका नेपालका लागि इपिएस प्रतिनिधि तथा विश्व भाषा क्याम्पस प्रमुख एवं कोरियन भाषाविज्ञ थानेश्वर बञ्जाडेले भाषा सिकाईमा सफलता हाँसिल गर्ने विद्यार्थीलाई कोरियाका विषयमा मार्ग निर्देशन र विविध विषयमा जानकारी दिनु दिदै कुनै पनि क्षेत्रमा विज्ञता हासिल गर्न लगनशिल भएर लाग्नु पर्ने र कोरियन भाषामा समेत यसको लागू हुने भएकाले विद्यार्थीहरुले यस तर्फ समेत लगनशिल भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा पत्रकार ऋषि धमला ,रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापा अल्फा कोरियन भाषाका प्रशिक्षक उमेश श्रेष्ठ, अर्जुन कुमार बस्नेत, ढाल बहादुर खड्का, लक्ष्मी खड्का, लगायतले कोरियन भाषामा सफलता हासिल गरेका विद्यार्थीहरुलाई शुभकामना बधाइ दिएका थिए । त्यस्तै अल्फा कोरियन भाषाका संस्थापक राजेन्द्र कुमार मोक्ताङले भक्तपुरमा खोलिएको यो भाषा स्कुलले दक्ष विद्यार्थी उत्पादनमा उल्लेख्य सफल भूमिका निर्वाह गर्न सकेको बताउनुभएको प्राप्त समाचारमा उलेख गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान