सहमति कार्यान्वयन नभए महाभूकम्पको संभावना
काठमाडौं जेठ १८, सत्तारुढदल नेकपा भित्र अहिले प्रधानमन्त्री पदको आलोपालोको प्रसंगले निकै चर्चा पाउँन थालेका छन । नेकपाका अध्यक्षद्दय केपी ओली र प्रचण्डवीच पार्टी एकिकरणको क्रममा भएको सहमति अनुरुप अवको समयक्रममा वहालवाला प्रम आलीले प्रधानमन्त्री पदको जिम्मेवारी प्रचण्डलाइ दिनुपर्ने चर्चाचलेसंगै नेकपा वृतमा एकाएक तरंग पैदा भएको हो ।
यहाँसम्मकी पूर्व सहमति अनुरुप प्रम ओलीले प्रधानमन्त्री पदमा आफुलाई हस्तान्तरण नगरे वा २०७५ जेठ २ गते गरिएको पाँच बुँदे सहमतिमा इमान्दारिता कायम नभए परिस्थितिले अर्को बाटो तय गर्ने चेतावनी सहित प्रचण्डले यसअघि एक सञ्चार माध्यमसंगको कुराकानीको क्रममा उठान गरिसकेका छन । त्यस्तै उहाँले कुराकानीको क्रममा कित पार्टीको सम्पूर्ण अखितयारी कित आलोपालो अनुरुप प्रमको जिम्मेवारी हस्तान्तरण हुन पर्ने जिकिर गर्दै यस्तो चेतावनी दिनु भएको हो ।
स्मरण रहोस पार्टी एकिकरणको समयमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रवीच विष्णु पौडेल र जनार्दन शर्माको उपस्थितीमा प्रधानमन्त्रीको कार्यकाल भने आधा आधा अर्थात् अढाई अढाई वर्ष भागबण्डा गर्ने तय भएको पनि खुलासा भएको छ ।
त्यस्तै वहालवाला प्रम ओलीले भारतीय प्रमको सपथग्रहण कार्यक्रममा सहभागी हुँदै स्वेदेश फिर्ने क्रममा हवाइजाहजमा पत्रकार ऋषि धमलालाइ दिएको अन्र्तवार्तामा दावीका साथ आफुनै ५ वर्षे कार्यकालको लागि प्रम भएको बताउँदै पार्टी एकिकरणको क्रममा के कस्तो सहमति भएको हो त्यो प्रचण्डलाइ र आफुलाइ राम्ररी थाहा भएको बताउँनुले प्रम ओली पूर्व सहमतिमा इमान्दार नभएको सहजै वोध गर्न सकिने प्रचण्ड निकट स्रोतको दावी रहेको छ । साथै यसवीचमा सहमति कार्यान्वयनको क्रममा अलमल भए अध्यक्ष प्रचण्डले भने जस्तो उनले पार्टी एकताका समयमा गरेको सहमतिबाट कसैले दायाँबायाँ गर्न खोजे या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने चेतावनीले सार्थकता पाउँने संभावना देखिन थालेको समाचारस्रोतको दावी रहेको छ ।
त्यस्तै अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले सरकारले राम्रो काम गर्यो र पार्टी सन्तुष्ट भयो भने ओलीले ५ वर्ष नै सरकार चलाउन सक्ने भन्दै उनले कतिपय सन्दर्भमा सरकारको कामकारवाहीप्रति असन्तुष्टी प्रकट गरेको अवस्था र वहालवाला प्रम ओलीको अठान कायम रहिरहने हो भने नेकपा भित्र महाभूकम्पको संभावनालाइ किमार्थ नर्कान सकिन्न ।
यसअर्थमा पनि अध्यक्ष प्रचण्डले भनेजस्तै कामरेड केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न उहाँले नै अप्ठ्यारो मान्नुहुन्न । मैले लिन नि अप्ठ्यारो मान्दिनँ । राम्रो काम भयो र सहमति पार्टीभित्र भयो भने उहाँलाई नै पाँचै वर्ष चलाउन दिन मैले केही नै अप्ठ्यारो मान्दिनँ । उहाँले पनि पार्टी सञ्चालन तपाईले राम्रोसँग गर्नुहोस् भनेर दिन उहाँले अप्ठ्यारो मान्न नहुँनेमा जसरी जोड दिनु भएको छ त्यसरीनै प्रम ओलीले पनि इमान्दारिता देखाउँनु पर्ने सम्वद्ध स्रोतको अभिव्यक्तिलाइ मनन गर्दैप्रचण्ड कै भनाइ अनुरुप हिजो हामीले एकता गर्दा जे सहमति भएको छ, त्यो स्पिरिटमा हामी अगाडि बढ्यौं भने चिजहरु एक ढंगले जान्छ । त्यो सहमतिभन्दा विपरीत कुराहरु गर्न थालियो भने चिजहरु अर्को ढंगले नजालान भन्न सकिन्न ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान