शुक्रबार, बैशाख २१, २०८१

मच्छिन्द्रनाथको रथारोहण, विहिवारबाट रथायात्रा आरम्भ हुने

ललितपुर बैशाख २२,  सहकाल र वर्षाका देवता ललितपुरस्थित रातो मच्छिन्द्रनाथलाई आज साँझ ६ बजेर ९ मिनेटको शुभसाइतमा विधिविधानसहित रथारोहण गराईएको छ । मच्छिन्द्रनाथको रथारोहणसंगै विहिवारबाट रथायात्रा आरम्भ हुने ललितपुर गुठी संस्थानले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।