तत्कालीन महानगर प्रमुख एवम कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, प्रशासन विभाग प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीलगायतका कर्मचारीसंगै निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवाल समेत अख्तियारको अनुसन्धानमा
काठमाडौ बैशाख १७, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खुलामञ्च अतिक्रमणबारे अनुसन्धान थालेको छ। आयोगले द्इ दशक भन्दा लामो समयसम्म कर्मचारीको एकलौटी रजगजमा चलेको स्थानीय निकाय अन्र्तगत काठमाडौं महानगरपालिकाका तत्कालीन महानगर प्रमुख एवम कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, पछिल्लो समय सम्मानीत सर्वोच्च अदालतबाट जारी आदेश विपरित शहरको शुन्दरता नै कुरुप हुने गरी महानगरपालिका क्षेत्रभित्र अवैधानिकरुपमा होडिङ्ग बोर्ड राख्न स्वीकृती दिदै मनमौजी रुपमा अर्थलाभ लिन पल्लकेका मात्र नभइ अनेकन परिपञ्च रच्न माहिर व्यक्तिका रुपमा चिनिएका प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्की लगायतका कर्मचारीसंगै निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवाल माथि समेत सुक्ष्म अनुसन्धान शुरु भइसकेको आयोगले स्रोतले बताएका छन ।
स्थानीय तहमा जनप्रतिनिधी नभएको अवस्थामा अर्थात २०७३ जेठ २० काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच भएको सम्झौता अनुरुप २९ तले भ्यू टावर निर्माण गर्ने भन्दै २०७३ साउन ३० मा निर्माण कम्पनीलाई खुलामञ्च उपयोग गर्न दिएका हो । त्यसपछि बसपार्क खुलामञ्चमा सारिएको थियो। बसपार्क उपभोग गरेबापत निर्माण कम्पनीले महानगरपालिकालाई वार्षिक ५० लाख रुपैयाँ बुझाउने सहमति भएअनुरुप किर्ते कागजात बनाएर खुलामञ्चको १३ रोपनी जग्गा अतिक्रमण गरेको देखिन आएको जनाएको छ।
यसवीचमा भएको पछिल्लो घटना अनुसार गत शनिवार स्थानीयको चौतर्फी विवाद पछि महानगरले खुलामञ्चमा बनाईएको अतिक्रमित संचना भत्काईएसंगै सटर र टहराबाट उठाएको पैसा ठेकेदारले फिर्ता गर्न समेत दवाव परेपछि कसतपयलाइ रकम फिर्ता गरिएको अपुष्ट जानकारी प्राप्त भएको छ । आयोग स्रोतका अनुसार प्राय साना माछोमाथि अनुसन्धान गर्दै आएको आयोगले जिम्मेवार सरकारी अधिकारीको आवरणमा खुलामञ्चको जग्गा अतिक्रमण प्रकरणमा ठूलो माछो माथि अनुसन्धान शुरु गरेको बताएका छन ।
काठमाडौं महानगरमा प्रशासन विभाग प्रमुख कार्कीको रजगज, मेयर शाक्य समेत रणभूल्लमा
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान