बिहिबार, बैशाख २०, २०८१

राप्रपा निकट विद्यार्थी तथा युवक संगठनले आज भ्रष्टाचारी सरकार विरुद्ध अख्तियार घेराउ गर्दै

काठमाडौं बैशाख १६ , राप्रपा (संयुक्त) सम्वद्ध विद्यार्थी तथा युवक संगठनद्वाराआज अपरान्ह भ्रष्टाचारी सरकार विरुद्ध अख्तियार घेराउ गर्ने भएको छ । 

राष्ट्रियता प्रजातन्त्र र उदारवाद हाम्रो स्वाभिमान भ्रष्टाचार विरुद्धको अभियान भन्ने नारा सहित मुलुकमा पछिल्लो समय बढ्दो भ्रष्ष्टाचारमा आयोग मा्रन भएको भन्दै घेराउ गर्न लागेको  धनसुर शाहीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।