काठमाडौं वैशाख ६, नेपाल औषधि व्यवसायी सङ्घको १३ औँ महाधिवेशनको उदघाटनसत्रलाइ सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले गुणस्तरीय औषधि उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्नेमा जोड दिदै यसको लागि आवश्यक वातावरण बनाउँन आवश्यक रहेको बताउँनु भएको छ । त्यस्तै उहाँले औषधि नपाएर अकाल मृत्यु वरण गर्नु पर्ने अवस्थाको अन्त्य गर्दै यो वा त्यो नाममा महँगोमा औषधि किन्नुपर्ने उपभोक्ताको जनगुनासोको सम्बोधनका लागि औषधि उत्पादक र व्यवसायीलाई गम्भीर हुन सुझाव समेत दिनुभएको छ ।
त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ ,नेपाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठ ,नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपक दाहाल र सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले औषधि व्यवसायलाई सङ्गठित र मर्यादित बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।
त्यस्तै नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव कोइराला, औषधि व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईलगायतले नेपाल औषधि व्यवसायी सङ्घको महाधिवेशनको सफलताको कामना गर्नुभभएको प्रस्तुत महाधिवेशनले संघको नयाँ कार्य समिति समेत निर्वाचित गर्ने छ भने महाधिवेशनमा २७० प्रतिनिधि र पर्यवेक्षक गरी ३५० जनाको सहभागिता रहेको हाम्रा सहकर्मीले जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान