बिहिबार, बैशाख २०, २०८१

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

काठमाडौ चैत ६ राष्ट्रिय जनता पार्टी   नेपालको प्रत्येक दुई महिनामा संयोजक फेरिने प्रावधानअनुसार अध्यक्ष मण्डलको संयोजकमा
शरतसिंह भण्डारी चयन भएका छन् ।

राजपाको गत फागुन फागुन २९,३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले दिदै आगामी वैशाख ७, ८ र ९ गते पार्टी एकताको महाधिवेशन गर्दै पार्टीका नेतृत्व चयन गर्ने तयारी राजपाको रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।