- ‘कहिलेकाहीँ राजनीति परिस्थिति हेरेर बडो दिक्क लाग्छ र यो सबै छोडेर म आफैं खेती गर्न हिँडौं कि भने जस्तो हुन्छ
- सामूहिक खेती वा व्यक्तिगत कम्पनि मार्फत आधुनिक खेती गरे कमाउन विदेश जानु नपर्नेमा जोड
- सुनको टुक्रा जस्तो जमिन बाँझो बनाइ विदेश जान तछाड मछाड गरेको देख्दा दिग्दार लाग्ने गरेको व्यक्तिगत अनुभूति सार्वजनिक गर्नु भएको छ ।
भक्तपुर फागुन ११ /रामचन्द्र प्रजापति, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भक्तपुरको ठिमी चारदोबाटोस्थित भक्तपुर तरकारी तथा फलफूल बजारको आज एक कार्यक्रमकावीच उद्घाटन गर्नु भएको छ । त्यस्तै अध्यक्ष प्रचण्डले उद्घाटनसत्रलाइ सम्बोधनगर्ने क्रममा युवाहरुले सामूहिक खेती वा व्यक्तिगत कम्पनि मार्फत आधुनिक खेती गरे कमाउन विदेश जानु नपर्नेमा जोड दिनु भएको छ । साथै उहाँले ‘कहिलेकाहीँ राजनीति परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ र यो सबै छोडेर म आफैं खेती गर्न हिँडौं कि भने जस्तो हुन्छ त्यसमाथिपनि मुलुकका युवाहरु सुनको टुक्रा जस्तो जमिन बाँझो बनाइ विदेश जान तछाड मछाड गरेको देख्दा दिग्दार लाग्ने गरेको व्यक्तिगत अनुभूति सार्वजनिक गर्नु भएको छ ।
साथै उहाँले राज्यले कृषि र शिक्षामा पर्याप्त बजेट छुट्याउन नसक्दा पर्याप्त प्रतिफल प्राप्त हुन् नसकेको स्वीकार गर्दै कृषि र शिक्षा क्षेत्रको विकास पछिमात्रै मुलुकको समृद्धिको मार्गमा नयाँ आयाम सिर्जना हुँने उहाँको भनाइ रहेको थियो ।
सम्बोधनकै क्रममा अध्उइा प्रचण्डले भने जनताले मेहनत गरेकै छ। श्रम गरेकै छ। पसिना बगाएकै छ।’ कृषकको समस्या समाधान राज्यले नै गर्नुपर्दछ । यो जनतालाई दोष दिने कुरा होइन। राज्यले कृषिमा अनुदान, प्रोत्साहन र सहुलियत ऋण दिने गरेको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि कृषकमुखी कार्यक्रमहरु सुरु भएको र आगामी दिनमा कृषकहरुले सरकारबाट प्रयाप्त सहयोग पाउने वातावरण बनाउँन आफुले पहलकदमी लिने बताए ।
कार्यक्रममा कृषि मन्त्री चक्रपाणि खनालले सरकारले यसै बर्ष ५ करोड रकम व्यवस्थित तरकारी बजारको लागि बजेट रहेको बताउनु भयो। युवालाई कृषिमा आकर्षित गर्न कार्यक्रमहरु ल्याएको जिकिर गर्दै छिट्टै नेपालमा कृषि क्रान्ति मार्फत समृद्धि प्राप्त हुने बताए।
त्यस्तै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भक्तपुरबाट पुर्वीभेग काभ्रे ,सिन्धुपाल्चोक लगाएतका जिल्लालाई केन्द्रित गरि संचालित तरकारी बजारमा मध्यपुर थिमी नगरपालिकाले फोहोरलाई कम्पोस्ट मल बनाइरहेको र अर्गानिक तरकारी उत्पादन गरेको कार्यक्रममा बताउनु भएको उक्त कार्यक्रम भक्तपुर तरकारी तथा फलफूल बजारका प्रोपाइटर श्यामसुन्दर बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
भक्तपुरमा ठूलो तरकारी बजार स्थापना, पुस २५ गतेदेखि सञ्चालनमा आउने
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान