काठमाडौं पुस ६ , साहित्यकार प्रेमा शाहको वार्षिक पुण्य तीथिको अवसरमा विहिवार राजधानीमा सम्झना गरीएको छ। राजधानिस्थत होटल अन्नपुर्णमा उनकी छोरी तथा अभिनेत्री जल शाहले आयोजना गरेको कार्यक्रममा उनको सम्झना गरीएको हो। समारोहमा उनकी नातीनी कलश रिमाल, ज्वाई शरदकुमार रिमालको साथमा विभिन्न साहित्यकारहरुले उनको तस्विरमा माल्र्यापण गर्दै एक मिनेट मौन धारण गरेका थिए। आफ्नी आमाको सम्झनामा अभिनेत्री जल भावविह्वल हुन पुगेकी थिईन भने उपस्थित व्यक्तिहरुले पनि आसु रोक्न सकेका थिएनन्। कार्यक्रमलाई सम्झने क्रममा जल भक्कानिएर एक मिनेट पनि बोल्न सकिनन्। स्ट्रङ हुन्छु भन्ठानेको थिएँ, सकिन उनले भनिन्।
कार्यक्रममा प्रेमाको जीवनीमा आधारित एक अडीयो भिडियो प्रस्तुत गरीएको थियो। जसमा उनलाई नजिकबाट जान्ने विभिन्न व्यक्तित्वहरुले उनको बारेमा बोलेका थिए। त्यसक्रममा साहित्यकार नरेन्द्रराज प्रसाई ले २००१ सालमा विरगंजको श्रीपुरमा जन्मेकी प्रेमा आऊ मलाई सम्भोग गर कविता लेखेपछि सशक्तरुपमा नेपाली साहित्यमा उदाएकी थिईन भने एउटै सम्भोग नामक कथा लेखेपश्चात उनको चर्चा चुलिएको बर्ता । त्यस्तै गरि प्राध्यापक डा। वासुदेव त्रिपाठी , साहित्यकार डा. महादेव अवस्थि , निर्देशक तथा गीतकार यादव खरेल साहित्यकार डा ध्रुवचन्द्र गौतम ,भाइ सुवर्ण श्रेत्री संगै उनकी नातीनी कलश रिमालले भावविह्व हुदै आफ्नी हजुर आमाले आफुलाई निकै माया गर्ने र आफु नेपाल आउँदा हजुरआमा अमेरीकामा भएको र आफु अमेरिकामा हुदा नेपालमा भएको जस्तो लाग्ने बताईन्। मलाई उहाको बारेमा किताब लेख्न मन छ। मैले एक पटक उहाँको पहेलो गुलाब कपी गरेर नीलो गुलाब लेख्न खोजेको पनि थिए। लास्ट टाईम हस्पिटलमा भेट्दा म तिम्रो काखमा मर्न चाहन्छु भन्नु भएको थियो। आमालाई नदेखेको मात्र हो तर यहि हुनुहुन्छ जस्तो लाग्छ। उनले यसो भनीरहेको भीडीयो हेर्दा सबैको आखा आसुले भरीएका थिए। एउटी अवोध बालिकाबाट आएका भावनाले हल आंशुमय हुन पुगेको थियो।
कथा संग्रह पहेलो गुलाब, विषायान्तर, लघु उपन्यास ममी, संयुक्त लेखन उपन्यास आकाश विभाजित छ, हिन्दी नाटक चित्रङदाको नेपाली अनुवाद, बाल कथाहरु मन्टुकी बजैको कथाको पेटारो, जिंकी र जोकर, ईन्द्र धनु्ष, रंगीचंगी कथाहरु, राम्रो काम लेखेकी प्र्रेमाका बाल उपन्यासहरु मनु र भँगेरा, आनन्दको आविष्कार, बाल गिती संग्रह भाग १ र २ आदी कृति प्रकाशित रहेका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान