काठमाडौं मंसिर २७, काठमाडौं महानगरपालिकाले शनिवार विविध कार्यक्रम सहित २४ औं महानगर दिवस एवम महोत्सव मनाउँने भएको छ । विगतमा महानगर मुख्यालमात्र केन्द्रीत हुने गरेको अवस्थालाइ क्रमभङ्ग गर्दै यसपटक केन्द्रीय र प्रदेश सरकारको प्रत्यक्ष उपस्थितीमा भव्यताकासाथ जनस्तरिय कार्यक्रम सञ्चालन गर्ने तयारी महानगरले गरेको छ ।
महानगर दिवसको सवालमा सञ्चालन गरिने कार्यक्रमको जानकारी दिन आज महानगर मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने एक विशेष कार्यक्रमकावीच प्रथम मेयर जनकमान श्रेष्ठको सम्मान सहित महानगरभित्रका विभिन्न परम्परागत बाजा समूहका गुरुको सम्मान करदाता विशेष सम्मान र ५० हजार राशीसहितको शुशासन पत्रकारिता पुरस्कार विद्यालय स्तरवृद्धि पुरस्कार वितरण दिर्घसेवा पदक सम्मान अर्पण लगायतका कार्यक्रमसमेत आयोजना गरिने जानकारी दिनु भएको छ ।
त्यस्तै पत्रकार सम्ममेलनमा प्रमुख शाक्यले भने स्थानीयमा महानगरप्रति अपनत्व भाव जागृत गर्ने लक्ष्य सहित जति पनि बाजागुरुहरु छन उहाँहरुसवैलाइ प्रतिव्यक्ति रु २५ हजार रुपैयाँ राशीसहित सम्मान गरिने जानकारी दिन भएको छ । त्यस्तै उहाँले दिवसको मुल कार्यक्रमको समापन संगै ३ दिने महानगर महोत्सवको सुभारम्भ हुने र महोत्सवको क्रममा महानगरभित्रका सास्कृतिक , धार्मिक सामाजिक वैभवको प्रदर्शनको अलावा परम्परागत झाँकी , स्थानीय कला, संस्कृति, खाद्य र अन्य वस्तुको प्रदर्शन गरि नगरको मौलिक पहिचानको माध्यमबाट पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विस्वास व्यक्त गर्नुभएको छ ।
साथै महोत्सवकै क्रममा बसन्तपुरमा ज्यापु महागुथि काठमाडौं समितिको तर्फबाट सास्कृतिक कार्यक्रम हनुमानढोका, टेङगल ,असन, किलागल ठहिँटी लगायतका क्षेत्रमा खानाको फुडस्टल राखिने भएको छ । समग्रमा महोत्सव काष्ठमण्डप, यट्खा बहाल, नरदेवी, टेङ्गाल, क्षेत्रपाटी, ठमेल, ज्याठा, ठहिंटी, ढोका बहाल, असन, न्हायकंतला बाँगेमुढा, भेडासिंलगायत क्षेत्रमा सञ्चालन हुनेछ । त्यस्तै मछिन्द्र बहाल, किलागल, इटुम्बहाल, इन्द्रचोक, मखन, हनुमानढोका, बसन्तपुर, ओम बहाल, लगन, ब्रम्हटोल, , ओन्दे, ह्यूमतः, , जैशी देवल, कोहिटी, भीमसेनस्थान लगायतका क्षेत्र समिटिने महोत्सव सञ्चालनका लागि भित्री सहरी क्षेत्रका महनगरका वडा अध्यक्षहरु क्रमस १२, १७,१८, १९, २०,२१, (२२ , २३ , २४ २५,२६,२७ का विकास डंगोल, नवीन मानन्धर, न्हुछेकाजी महर्जन , शशिलाल श्रेष्ठ , राजेन्द्र मानन्धर , उदय चुणामणि बज्राचार्य , चिनिकाजी महर्जन , मचाराजा महर्जन , बालकृष्ण श्रेष्ठ , नीलकाजी शाक्य , ख्यामराज तिवारी , र चिनियाँमान बज्राचार्यलाइ विशेष संयोजनको अख्तियारी दिएको छ ।
पत्रकार सम्म्मेलनमा महानगरका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले , महानगर प्रवक्ता इश्वरमान डंगोल र कामपा प्रमुखका प्रेस सल्लाहकार राजेन्द्र स्थापितको उपस्थिती रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान