काठमाडौं असोज २३, नेपालीहरुको महान चाड बडादशैंको सुभारम्भको दिन अर्थात घटस्थापना’ जस्तो ऐतिहासिक पर्वको विदा कटौती गरेको भन्दै नेकपा नेतृत्व सरकारको सर्वत्र आलोचना भएका छन ।
जारी विदाले मुलुकको आर्थिक समृद्धिको लक्ष्यमा अवरोध भएको निष्कर्ष सहित सरकारले पर्व विदा अन्र्तगत रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती गर्दाका वीच पनि मौन रहेका नेपाली जनताले घटस्थापनाका दिन विदा दिने अपेक्षा गरेका थिए । तर जन अपेक्षाको ठाडो अनादर गर्दै सरकारले नवरात्री आरम्भको पहिलो दिनको विदा कटौती गरेकोमा विभिन्न संघसंस्थाले संघीय सरकारको भत्र्सना सहित सरकारको रवैयाको आलोचना गरेका हो ।
यस क्रममा विश्वहिन्दू महासंघका महासचिव अस्मिता भण्डारीले पनि आज एक विज्ञप्ति जारी गर्दै परम्परा देखि हुदै आएको घटस्थापना दिनको सार्वजनिक बिदा कटौती गरेकोमा सरकारको तिव्र आलोचना गर्दै आफ्नो पूर्वीयदर्शन र सभ्यतालाई नामेट पार्ने किसिमले यस्तो अति महत्त्वको बिदा कटौति गर्नु दुखद् र निन्दनीय बिषय भएको बताएकी छिन । सम्पूर्ण नेपालीका घर-घरमा हर्सोल्लासका साथ भगवती नव दुर्गाको पूजा अर्चना गरि मनाउने यस्तो महान पर्वमा दिदै आएको बिदालाई निरन्तरता कायम गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- उप्रेतीको “संगै जिउने मर्ने कसम” सार्वजनिक
- प्रतिनिधिसभाको ११ बजेको बैठक २ बजेलाई सर्यो
- सहकारी प्रकरणमा थप आवाज मुखरित गर्न काँग्रेसको आव्हानमा बसेको विपक्षी दलको बैठक जारी
- संसदमा विहिवार भएको अप्रिय स्थितिको जिम्मेवारी सभामुखको भएको काँग्रेस संसदीय दलको निष्कर्ष
- बढ्यो जनचासो : सङ्घीय संसद अन्तर्गत आज बस्ने दुवै सदनको बैठकमा के होला?
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने
- निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
- आज विविध कार्यक्रम सहित मातृशक्तिको प्रतिक जानकी नवमी[सीता जयन्ती] मनाइँदै
- आगामी दुई दिन अत्यधिक गर्मीसंगै तातो हावा ‘लु’ को संभावना,सावधानी अपनाउन आग्रह
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान