काठमाडौं असोज ७, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले गणतन्त्रको सुन्दर पक्ष भनेको नै सूचनाको सम्प्रेषण भएकाले हरेक सरकारी र सार्वजनिक निकायले जनसरोकारका सूचना समयमानै सार्वजनिक गर्नु पर्ने बताउँनु भएको छ । पत्रकार महासंघ उपत्यका प्रदेश समितिले राजधानीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा वोल्दै उहाँले सूचनाको मागकर्ता सम्प्रेषणकर्ता र आयोग सवै उत्तिकै जिम्मेवार भइ यसको कार्यान्वयनमा लाग्नुपर्नेमा विशेष जोड दिनु भएको छ । साथै सूचनाको सवालमा सरोकारवाला निकायले भ्रष्टाचार लगायतका यावत विकृतिपूर्ण कामकारवाहीको सूचना दिन आनाकानी गर्ने भएकाले यस्तो सूचना लिन सर्वसाधारण जागरुग एवम् सचेत हुनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममामा पत्रकार महासंघ केन्द्रीय समितिका कोषाध्यक्ष राजेश मिश्रले सूचना आयोग गठन नभएको भए सूचना प्राप्त गर्न कठिन हुनेजनाउ दिदै मुलुकको परिवर्तित पछिल्लो संघीय संरचना अनुरुप आयोगलाइ प्रदेश तथा स्थानीयतहमा विस्तारित गर्नुपर्नेमा जोड दिदै जनताले पाउँन पर्ने सूचनाको हकलाइ अझ प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएको छ ।
पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष एनके दाहालले सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेको हुनाले सूचना पनि धेरैभन्दा धेरै गाउँमानै हुने बताउँदै त्यसको लागि पत्रकार मात्र नभइ आम जनता जागरुक हुनपर्ने बताए ।
कार्यक्रमममा उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले आयोगले चलाउन लागेको सूचनाको हक महाअभियानलाइ प्रत्येक नागरिकको घर दैलोमा पुयाउँन र यसलाइ सफल पार्न सूचनाका संवाहक पत्रकार र जनतावीच सहकार्य आवश्यक रहेको बताउँदै सूचना प्राप्तिको प्रक्रियालाइ सहज बनाउँनु पर्ने बताउँनु भएको उक्त कार्यक्रममा पत्रकार महासंघ उपत्यका प्रदेश अन्र्तगतका अन्र्तगत जिल्ला शाखाका प्रतिनिधी लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान