काठमाडौं असोज ४ , फोटोग्राफर संघद्वारा राजधानीमा आयोजित निकोन केपिए वेडिङ फोटो अवार्ड २०१८ मा काठमाडौंको टेकुका सानुकाजी महर्जन प्रथम भएका छन्। हर्जनले पुरस्कारस्वरुप निकोन डि ८१० क्यामेरा प्राप्त गरेका छन्। छैठौं संस्करणको प्रतियोगितामा चितवनका रामजी नेपाल द्वितिय र काठमाडौंका अनिस खड्गी तृतिय भएका छन्। द्वितिय र तृतिय हुने विजेतालई निकोन डि ७२०० र निकोन डि ३४०० क्यामरा पुरस्कार प्रदान गरिएको छ।
काठमाडौं उपत्यकामा सवै किसिम र तहका फोटो व्यवसाय गर्ने फोटोग्राफरहरुलाई एउटै सांगठनिक छाता मुनि आवद्ध गराई हरेक क्षेत्रमा परस्पर सहयोग, सद्भाव र भाइचाराको भावना विकास गरी पेशागत स्तर माथि उठाउन कोशिस गर्ने उद्देश्यले स्थापित संघले छैटौंपटक वेडिङ फोटोग्राफरहरुका क्षमतालाई खुला प्रतिस्पर्धाका रुपमा उतार्ने प्रयासस्वरुप अवार्ड आयोजना गरिएको संघका अध्यक्ष भवदेव थापाले जानकारी गराए।
प्रतियोगितामा देशका बिभिन्न शहरबाट करिब १५ शय फोटोहरु समाबेश भएकामध्ये एक सय उत्कृष्ट फोटोहरु छनौट भएका छन्। ८९ बर्षीय बयोबृद्ध फोटोग्रफर बखतबहादुर चित्रकारको प्रमुख आतिथ्यता तथा काठमाडौं फोटोग्रफर संघका अध्यक्ष भवदेव थापाको सभापतित्वमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा अवार्डका संयोजक जीवनाथ काफ्लेले सहभागी फोटोग्राफर उनीहरुको फोटोका बारेमा संक्षिप्त जानकारी गराएका थिए। उनले एकैप्रकारका धेरै फोटोहरु समावेश भएको र बिदाइ नै विवाहको मुख्यपाटो हो भन्ने जस्तो देखिएको बताए।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान