काठमाडौ साउन १२, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाइ जेल चलान गरेको छ । को–अपरेटिभका लेखा समिति सदस्यद्दयले रु ४ करोड १७ लाख ५८ हजार ठगेर फरार रहदै आएकोमा २०७४ वैशाख १७ को आदेश अनुरुप काठमाडौँ जिल्ला अदालतले फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवना दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरिएको व्युरोले जनाएको छ ।
व्युरोका अनुसार आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको साँवा व्याजसमेत फिर्ता नगरी ठगी गरेको जनाएको छ ।
यसैवीच महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले धारिलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने ३ जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बिहीबार राति ११ बजे बा२ज २७१३ र बा२ज ३६६९ नम्बरको टक्सीमा यात्रु बनेर धारिलो हतियार देखाई ठगी गर्ने नुवाकोटका १८ वर्षीय कविन परियार, टोखाका २३ वर्षीय राहुल शिल्पकार र झापाका २५ वर्षीय विराज ढकाललाई पक्राउ गरेको हो । जसमा परियार र शिल्पकारलाई बिहीबार बेलुका र ढकाललाई आज बिहान पक्राउ गरेको हो । उनीहरुले दुवै ट्याक्सीको चालकलाई बुढानिलकण्ठ नगरपालिका वडा नं ७ हेपाली हाइट पु¥याएर चक्कु देखाई मोवाइल र नगद लुटपाट गरको अनुसन्धानमा खुलेको छ । प्रहरीले उनीहरुसँग नगद रु पाँच हजार ६००, छ थान मोवाइल, एक थान औँठी, ३ थान धारिलो हतियार समेत बरामद गरेको जनाएको छ ।
Published on: Jul 28
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ , गृहमन्त्रीले ‘सत्ता र शक्तिको दुरुपयोग गर्दै रिस साँधेको दाबी
- समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
- प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्री र भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
- सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न माग
- संसद् बैठक: कांग्रेसको अवरोध कायमै
- संघीय सरकारप्रति महानगर प्रमुख साहको आक्रोश ,चालकलाई हैन, भ्रष्टलाई समाउने हुर्मत देखाउ
- संसद बैठक:प्रमुख प्रतिपक्षीदलको नाराबाजीकैबीच प्रधानमन्त्रीले विश्वासको मत पाउँ भन्ने प्रस्ताव पेस
- प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधिसभाको आजको बैठक काँग्रेसले अवरुद्ध गर्ने
- यस्तो छ आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची
- पूर्वराजा ज्ञानेन्द्र शाहले आज अपरान्ह ललितपुरको भ्रमणमा जाँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान