सोमवार, बैशाख ३१, २०८१

पहिरोबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

अपडेट: 

 काठमाडौं साउन १०,  गएराति रसुवाको गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति खसेको पहिरोमा परि मृत्यु हुनेको सख्या ९जना पुगेको छ । यसअघि स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा चार जनाको मृत्यु र ११ जना वेपत्ता १२ जना घाइते भएको समाचार प्राप्त भएको थियो ।  यसैप्रसंगमा प्राप्तअर्को समाचारमा पहिरोले एक पक्की घर क्षति बनाउनाका साथै ३ वटा छाप्रा तथा एक प्रहरीको बिटसमेत पुरिएको जनाईएको छ ।

तयस्तै घाइते भएको १२ मध्ये नौ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार गराई घर फर्किएका र तीन जनाको टाउको तथा खुट्टामा बढी चोट परेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु