काठमाडौं असार २८, गृहमन्त्रालयले बुधवार संघीय राजधानी अन्र्तगतका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा साउन १ गतेदेखि राति ८ बजेअघि टिपर चलाउन निषेध गर्न मातहतका निकायलाइ निर्देशन दिएको छ । उपत्यकामा हुने अधिकांश दुर्घटनामा टिपरको संलग्नता रहेको भेटिएपछि गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो।
टिपरका बढ्दो दुर्घटनालाइ दृष्टिगत गर्दै मन्त्रालयले ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरी प्रमुखलाई निर्देशन दिदै टिपर चलाउने सवालमा रोक लगाउने सवालमा गृहमन्त्रालयमा सरोकारवालासँग भएको छलफलमा राति ८ बजेपछि र बिहान ५ बजेअघि मात्र टिपर चलाउने सहमति भएको उल्लेख गरिएको छ ।
प्रस्तुत निर्देशनसंगै अव राति आठ बजेपछि र बिहान पाँच बजेअघि मात्र राजधानीको सडकमा टिपर गुड्ने भएको छ । स्मरण रहोस ट्रफिक महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्र उपत्यकामा १०८ दुर्घटना भएका छन्। जसमध्ये ४० दुर्घटनाको कारण टिपर रहेका उल्लेख गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसदमा जारी गतिरोधका अन्त्यका लागि शीर्ष नेतृत्ववीच विशेष छलफल
- प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट
- सिरोहिया थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश
- नेपालमा भेटियो कोभिड १९ को ’केपी १ र ‘केपी २ नामक नयाँ भेरियन्ट
- संसद बैठक: कार्यसूचीमा प्रवेश नगरी आइतवार सम्मका लागि स्थगित
- नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ : प्रधानमन्त्री
- संसदीय छानविन समिति क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक निष्कर्षविहीन
- विदेशीलाई सूचना बेच्ने सासंदलाइ तत्काल पक्राउ गर्न महामन्त्री शर्माको माग
- बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री
- आज शान्ति र अहिंसाका प्रतिक गौतम बुद्धको २५६८ औँ जयन्ती मनाइदैं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान