बिर्तामोड असार १३ , स्थानीय सरकारमार्फत बजेट तथा नीति निर्माण गरी आदिवासी कोच महिला र आदिवासी महिलाको अधिकार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा नेतृत्व विकास, न्याय र सूचनामा पहुँच वृद्धिका लागि स्थानीय सरकारले आवश्यक नीति –नियम बनाउन पहल गर्नुको साथै विद्यमान यावत समस्यालाई सम्बोधन गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।
बुधबार संवाद समूहको सचिवालय बिर्तामोडमा भएको ‘आदिवासी महिलाको सशक्तिकरण र स्थानीय तहको भूमिका विषयक छलफलमा सहभागी कोचिला महिला फ्रण्ट तथा अन्य आदिवासी महिलाहरुले आफ्ना समस्या र हकअधिकारका सवालमा अभिव्यक्त भावना सुनिसकेपछि नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, कनकाई नगरकी उपप्रमुख मञ्जु प्रसाईं, अर्जुनधारा नगरकी उपप्रमुख कमला आचार्य, बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना राजवंशी र कचनकचवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले महिला तथा आदिवासी कोच महिलाका समस्या सम्बोधन गर्न लक्षित समूहको कार्यक्रम मार्फत विशेष व्यवस्था गर्ने बताए । उनीहरुले महिलाका लागि अहिले भइरहेको बजेट तथा नीतिमा विशेष प्राथमिकताका साथ हेर्ने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको हो ।
त्यस्तै कार्यक्रममा कोचिला महिला फ्रण्ट तथा आदिवासी महिला नेतृहरु सनम राजवंशी, नौताली राजवंशी, सुष्मा राजवंशी, बबिता राजवंशी, द्रौपदी गणेश, निता राजवंशी, किरण राजवंशी, शर्मिला राजवंशी, पार्वती राजवंशी लगायतले महिला तथा आदिवासी महिलाका विभिन्न समस्याहरुबारे अवगत गराएका थिए । अधिवक्ता खगेन्द्र खरेलको सहजीकरणमा सञ्चालित उक्त कार्यक्रममा आदिवासी कोच महिलाले भाषा, जनचेतना, शिक्षा, स्वास्थ्य, नेतृत्व विकासका विषयलाई विशेष सम्बोधन गर्न आग्रह गरेका थिए । काले महिलाका समस्या ओझेल परेको गुनासो समेत गरेका । तस्वीर: कमलप्रसाद पाण्डे
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान