एमालेले आज आफ्ना नेता भण्डारी र आश्रितलाई सम्झदै
काठमाडौँ ज्येष्ठ ३, आ ज जेठ ३ अर्थात आज भन्दा २५ वर्ष अर्थात नेपाली कम्युनिष्ट आन्दोलनका जुझारु नेता मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गामा जिप दुर्घटनामा परी २०५० साल जेठ ३ गते मृत्यवरण गर्नु भएको दिन । जिप दुर्घटना भएको पनि आज २५ वर्ष पुगिसक्यो तर उक्त जिप दुर्घटना कसले किन कसरी गरायो भन्ने रहस्य अझै गुमनाम रहेको छ ।
। विसं २०५० मा चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा उहाँहरूको निधन भएको थियो । तर घटना घटेको २५ वर्ष भइसक्दा अर्थात घटनामा संलग्नको पहिचान र कारबाही गर्न नसम्नु आफैमा अचम्को प्रसङग भएको छ । एमाले पटक–पटक सत्तामा पुग्दा पनि उक्त घटनाको वास्तविकता खुल्न सकेका छैन ।
मुलुकको वर्तमान राजनैतिक संरचना अन्र्तगत नेता भण्डारीको श्रीमती अहिले दोस्रो कार्यकालको लागि राष्ट्रपति हुनु भएको छ भने उहाँको सहयात्री नेता केपी ओली प्रधानमन्त्री बन्नु भएको छ । तर पनि यसविषयमा एमाले तैँ चुप मैँ चुपको अवस्थामा रहनु आफैमा अचम्मको प्रसंग बनेको छ ।
यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को उद्घाटन गर्दै गत २०७४ चैत १६ गतेका दिन मदन भण्डारी चढेको जीपको दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउँदै गर्दा घटनाले नयाँ मोड लिएको थियो । तर पछि उहाँको अव्यिक्ति सम्बोधनको लागि राज्यले कुनै ठोस कदम चालेनन ।
यद्यपी नेपालको कम्युनिष्ट आन्दोलनका शिखर पुरुष मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा उहाँहरूको योगदानको स्मरण गर्दै आज देशभर नेकपा एमाले सम्बद्ध सङ्घ÷सङ्गठनले विविध कार्यक्रम आयोजना गर्दैछन् । संभवत आजै माओवादी केन्द्र र एमालेवीच समेत पार्टी एकाकार हुँदैछ । यसवीचमा नेता मदन भण्डारीका हत्यारा अझै पनि रेसमी धागोको पर्दा भित्र लुकिरहेको भन्ने भनाइलाइ वर्तमान ओली नेतृत्वको सरकारले सम्बोभ कहिले गर्छ त्यो ने प्रतिक्षाको विषय भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा दायर
- सरकारबाट एमाले र माओवादी बाहिरिएसंगै जसपा नेतृत्वको सरकार अल्पमतमा
- संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुखले बोलाएको बैठक निष्कर्षविहीन
- राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार डा.नेपालले दिए राजीनामा
- नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री
- अन्तत, सत्तासाझेदार नेकपा एस पनि संसदीय समिति गठनको पक्षमा उभिए
- उपत्यकाकै सबैभन्दा लामो रातो मछिन्द्रनाथको रथजात्रा आजबाट शुरु
- सहकारी प्रकरणमा विरोधका कार्यक्रम तय गर्न काँग्रेस पदाधिकारीको बैठक बस्दै
- सर्वोच्चको आदेश: गण्डकी प्रदेशका मुख्यमन्त्री कामचलाउ, कोशी प्रदेश सरकार विरुद्धको रिटमा पूर्ण इजलासमा
- संसदको बजेट अधिवेशनको पहिलो बैठक अवरुद्ध , जेठ १ गतेसम्मका लागि बैठक स्थगित
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान